‘प्रचण्ड’ र नेकपाका ‘प्रकाण्ड’बीच भेटवार्ता
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ। नेता ‘प्रकाण्ड’ले अध्यक्ष ‘प्रचण्ड’लाई आज खुमलटार पुगेर भेटवार्ता...