प्रकाश सपुतको गीतबारे प्रचण्डको प्रतिक्रिया : जनयुद्धको बहस सय वर्षसम्म रहन्छ, उत्तेजित हुनुपर्दैन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतले भर्खरै सार्वजनिक गरेको ‘पिर’ गीतबाट कोही पनि उत्तेजित हुनु नपर्ने बताएका छन् । उनले सुदूरपश्चिममा आज (सोमबार) बिहान पत्रकारहरूसँग...