अध्यक्ष प्रचण्डलाई केपी ओलीको चुनौती : एमसिसी पास गर्ने प्रतिबद्धता पूरा गर्नुस्
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसी पास गर्छौँ भनेर अमेरिकासँग गरेको प्रतिबद्धता पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिएका छन् । सत्ताधारी दलहरुले केपी...