एमसीसीबारे मंसिर २८ सम्म टुंगो गर्न प्रचण्डलाई अमेरिकी सहायक विदेशमन्त्री लूको आग्रह
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको छ । आज (शुक्रबार) सिंहदरवारमा भएको भेटमा...