अखिल क्रान्तिकारीको अध्यक्षका दाबेदारलाई केन्द्रीय सदस्य बनाउने प्रचण्डको आश्वासन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष रञ्जित तामाङसहित अध्यक्षका दाबेदारहरुलाई पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन दिएका छन् । अखिल क्रान्तिकारीका नेताहरुसँग आज (आइतबार) बिहान खुमलटारस्थित...