विश्वासको मत माग्न नैतिकताले दिन्छ र प्रधानमन्त्री ज्यू ? प्रचण्ड
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिकतामाथि प्रश्न उठाएका छन् । सोमबार जारी संसद् बैठकमा उनले आफैँले विघटन गरेको संसदमा विश्वासको मत लिन नैतिकताले...