७० वर्ष पुरानो लडाइँबाट प्राप्त संविधानमाथि प्रधानमन्त्री ओलीले हमला गरे : अध्यक्ष दाहाल
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले ७० वर्ष पुरानो लडाइँबाट प्राप्त संविधानमाथि हमला गरेको बताएका छन् । संसद विघटनविरुद्ध शुक्रबार विराटनगरमा...