अग्नि सापकोटामाथि कुनै मुद्दा छैन : अध्यक्ष दाहाल
चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग उनले सापकोटामाथि मुद्दा छ...