आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको छ– प्रचण्ड
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा विधेयकबारे वाम गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने बताएका छन् । शुक्रबार दिउँसो गृहजिल्ला चितवनमा पत्रकारहरुसँग...