कोटेश्वर–कलङ्की सडकखण्डको प्रधानमन्त्रीद्वारा स्थलगत निरीक्षण
काठमाडौँ । कोटेश्वर–सातदोबाटो–कलङ्की सडकखण्डको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले चासो व्यक्त गरेका छन् । निर्माण कार्यमा भएको ढिलाइका कारण सवारी आवागमनमा समस्या परेको, धुवाँ धुलोका कारण जनजीवन प्रभावित...