राजावादीले तीनकुनेमा गरेको सभालाई ‘प्रचण्ड’ले दिए अराजकताको संज्ञा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताहरूको संज्ञा दिएका छन्। समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौँमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले...