सरकार फेर्ने पक्षमा लाग्दैनौँ, कसरत पनि गर्दैनौँ – ‘प्रचण्ड’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफूहरू नलाग्ने बताएका छन् । पार्टीले सोमबार झापाको कचनकबलबाट सुरु गरेको ‘जनतासँग माओवादी...