पार्टी एक ढिक्का छ, बाहिर चर्चा भए जस्तो केही हुनेवाला छैन : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र कुनै समस्या नभएको प्रष्टीकरण दिएका छन् । अखिल क्रान्तिकारीको निर्वाचनमा उपमहासचिव जनार्दन शर्मा पक्ष हाबी भएको तरंग माओवादी वृत्तमा चलिरहेको...