सात वर्ष पछि तोकियो भागेश्वर गाउँपालिकाको केन्द्र
डोटी । डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र सात वर्षपछि तोकिएको छ । गाउँपालिकाको हिउँदे अधिवेशनबाट बहुमत कार्यपालिका सदस्यले वडा नम्बर पाँचमा रहेको टप्वा क्षेत्रलाई पालिका केन्द्र बनाउने निर्णय गरेको भागेश्वर गाउँपालिकाकी...