पुष्प व्यवसायीहरुले दसैँ र तिहारमा पर्याप्त फूल दिन नसक्ने
काठमाडौँ । कोरोना महामारीका कारण भएको निषेधाज्ञाका कारण नजिकिएको पर्व दसैँ र तिहारमा आवश्यकता अनुसार पर्याप्त फूलको व्यवस्थापन गर्न सक्ने अवस्थामा नभएको व्यवसायीहरुले बताएका छन् । निषेधाज्ञाले फूल (पुष्प) व्यवसायीहरु...