ऋषवदेव घिमिरेद्वारा बैंककस्थित थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई पुस्तक सहयोग
काठमाडौँ । राष्ट्रिका साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष ऋषवदेव घिमिरेले बैंककमा स्थापित थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई पुस्तक सहयोग गरेका छन्। थाइल्यान्डमा रहेका नेपाली भाषीको आग्रहअनुसार भाषा-साहित्यको ‘विकास, विस्तार, प्रवर्द्धन र सुधार’का...