दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
काठमाडौँ । दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ प्रदर्शनीमा स्वदेश तथा विदेशी प्रकाशकहरू बिच कपीराईट टेबल म्याचिङ हुने नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष शिव सागरले बताए । उनले...