ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बंगलादेशका लगानीकर्तालाई आग्रह
काठमाडौँ । ढाकास्थित नेपाली राजदूतावासले बुधबार साँझ “नेपाल र बंगलादेशबीचको व्यापार र लगानी सम्बन्ध” विषयमा कार्यशाला आयोजना गरेको छ । साथै दूतावासले ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बंगलादेशका लगानीकर्तालाई आग्रह...