चालु पूँजीकर्जा मार्गदर्शनले सकारात्मक प्रभाव पार्यो : अन्तर्राष्ट्रिय मुद्रा कोष
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ल्याएको चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न थालेको अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले जनाएको छ । दुई वर्षअघि नेपाल राष्ट्रबैंकले चालू पुँजीसम्बन्धी मार्गदर्शन ल्याएपछि नेपालको...