आर्थिक रूपान्तरण गर्न पूँजीगत खर्च वृद्धि गर्नुपर्नेमा जोड
काठमाडौँ । स्थानीय तहले सामाजिक तथा आर्थिक रूपान्तरण गर्न पूँजीगत खर्च वृद्धि गर्नुका साथै बेरुजु न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको छ । स्थानीय तह, प्रदेश र सङ्घीय कार्यालयबाट गत आर्थिक वर्षमा...