आश्विन शुक्ल पञ्चमी : आज स्कन्दमाताको पूजाआराधना गरिँदै
काठमाडौँ । आज आश्विन शुक्ल पञ्चमी दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम...