समिट एयरले गर्यो सिमकोट विमानस्थलमा जहाजको पूजापाठ
काठमाडौँ । निजी क्षेत्रको हवाई कम्पनी समिट एयरले सिमकोट विमानस्थलमा जहाजको पूजाका साथै महाअष्टमी तथा महानवमी मनाएको छ। पहिलो पटक सिमकोट विमानस्थलमा समिट एयरले बडादसैँ मनाउनुका साथै जहाजको पूजापाठसमेत गरेको हो।...