सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहको बिदाइ
काठमाडौँ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहलाई शुक्रबार बिदाइ गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच प्रहरी सेवाबाट सेवानिवृत्त भएकी सिंहलाई बिदाइ गरिएको...