महारानीझोडामा जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरणको शुभारम्भ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरणको आज शुभारम्भ गरेका छन् । साबिक महारानीझोडा गाविसमा चार हजार घरधुरीका...