माधव नेपालको अभिव्यक्तिप्रति पूर्व प्रधानसेनापति थापाको आपत्ति
काठमाडौँ। नेपाली सेनाका पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापाले सत्तारुढ नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । नेपालले आइतबार नेकपा एसनिकट समाजवादी प्रेस सङ्गठनको विस्तारित बैठक...