नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’
काठमाडौँ । ‘पूर्णबहादुरको सारंगी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस)मा रु. ४६ करोड ८० लाख (ग्रस) कारोबार गर्यो । जसले नेपाली चलचित्रका लागि बि.सं. २०८१...