हतियार खरिदमा मेरो संलग्नता छैन : उपप्रधानमन्त्री खड्का
काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफू हातहतियार खरिदमा संलग्न नभएको बताएका छन् । रक्षामन्त्री खड्काले सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफूलाई मुछेर विभिन्न सञ्चारमाध्यममा नेपाली सेनाको हतियार खरिदसम्बन्धी समाचार...