प्रधानमन्त्री ओलीलाई काँग्रेस उपसभापति खड्काले दिए दुई सुझाव
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । सडकमा आन्दोलन गरिरहेका शिक्षकलाई विद्यालयमा फर्काउन अब ढिला गर्न नहुने उनको भनाइ छ...