रक्षामन्त्री खड्काद्वारा योजना आयोगका पदाधिकारीहरूसँग योजना तर्जुमाबारे छलफल
काठमाडौँ । रक्षामन्त्री पूर्णबहादुर खड्काले १६ औँ आवधिक योजनाका बारेमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गरेका छन्। रक्षा मन्त्रालयमा मंगलबार भएको छलफलमा उपप्रधानमन्त्रीसमेत रहेका खड्काले योजना आयोगका उपाध्यक्ष, सदस्य र...