दुई दिनभित्र सबै भूकम्प पीडितले राहत पाउँछन् : उपप्रधानमन्त्री खड्का
काठमाडौँ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प पीडितको उपचार, राहत र पुनः स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । उनले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकै दिनमा घाइतेलाई...