कार्यवाहक प्रधानमन्त्रीद्वारा वीरेन्द्र अस्पतालको भ्रमण
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले छाउनीस्थित वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण गरेका छन् । आज (बिहीबार) खड्काले अस्पतालको निरीक्षण गरेका हुन् । उनलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले स्वागत गर्दै...