संसदीय छानबिन समिति बनाएर अर्थ मन्त्रालयबारे छानबिन गरौँ : उपसभापति खड्का
काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणका बेलाका विषय छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्। अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा गम्भीर चासो देखिएको भन्दै खड्काले...