कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रस्ताव
काठमाडौँ। निजामती कर्मचारीको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव उठेको छ । बुधबार संघीय निजामती विधेयकमाथिको छलफलका क्रममा नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले यस्तो प्रस्ताव...