मुख्यसचिवको पत्रले प्रधानमन्त्रीको पद गए के हुन्छ ?
काठमाडौँ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले मुख्यसचिवको पत्रले प्रधानमन्त्रीको पद गए के हुन्छ ? भनी प्रश्न गरेका छन् । संघीय संसद्का महासचिव भरतराज गौतमले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई...