दश वर्षपछि पूर्ण क्षमतासहित हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा
काठमाडौँ । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । उद्योगले अहिले दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको उद्योग प्रशासनले जनाएको छ । यसअघि, उद्योगले...