प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको रिटको सुनुवाइ आज
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता डा.बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ । सशस्त्र युद्धका बालसेना लेनिन विष्टले दायर गरेको रिटमाथि आज (मंगलबार)सुनुवाइ हुन लागेको...