जडीबुटीमा बनाएको बसपार्क नभत्काउन उच्चको आदेश
काठमाडौँ । उच्च अदालत पाटनले पूर्वअरनिको यातायातको अगुवाइमा काठमाडौँको जडीबुटीमा निर्माण भएको बसपार्क नभत्काउन आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको इजलासले बसपार्क नभत्काउन काठमाडौँ महानगरपालिकालाई आदेश दिएको हो ।...