आर्थिक वर्ष २०८२-०८३ बजेटबारे पूर्व अर्थमन्त्रीहरूसँग परामर्श, कार्यान्वयन योग्य बजेट ल्याउन सुझाव
काठमाडौँ । पूर्व अर्थमन्त्रीहरूले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन सुझाव दिएका छन् । अर्थ मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी परामर्शमा पूर्व अर्थमन्त्रीहरूले लोकप्रिय र नारामा...