वामदेवलाई भित्र्याउन औपचारिक निर्णय गर्दै एकीकृत समाजवादी
काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमलाई पार्टीमा भित्र्याउनका लागि आज औपचारिक निर्णय गर्दैछ । पार्टी केन्द्रीय कार्यालय, आलोकनगर, मीनभवनमा जारी स्थायी कमिटीको बैठकमा सोमबार...