काठमाडौँ ७ बाट चुनाव लड्न ओलीको प्रस्ताव थियो : स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेले आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ ७ बाट चुनाव लड्न प्रस्ताव गरेको बताएका छन् । नेपाली कांग्रेसले शनिबार विहान...