पूर्वगृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइँदै
गण्डकी । सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन...