सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन
काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। वस्तीलाई हृदयघात भएपछि थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो। उनको...