पूर्वन्यायाधीश फोरमले भन्यो-जिल्ला न्यायाधीशहरूको माग न्यायोचित
काठमाडौँ । पूर्वन्यायाधीश फोरमले उच्च अदालतमा न्यायाधीश नियुक्तिसम्बन्धी विषयमा जिल्ला न्यायाधीशहरूको माग न्यायोचित रहेको जनाएको छ । सो माग सम्बोधनका लागि ध्यानाकर्षण पनि गराइएको छ । बुधबार काठमाडौँमा आयोजित पत्रकार...