रेलमार्गको नक्सांकनका लागि गएको गाडीमा आगजनी
काठमाडौँ। पूर्वपश्चिम रेलमार्गको नक्सांकनका लागि पुगेका प्राविधिकको टोली चढेको कारलाई स्थानीयले तोडफोड तथा आगजनी गरेका छन् । भरतपुर महानगरपालिका-७ कृष्णपुरको प्लटिङमा नक्सांकनका लागि गएका प्राविधिक चढेको कार स्थानीयले बिहानैदेखि कब्जामा...