प्रधानमन्त्रीको निर्देशनपछि विदेश जाने श्रमिकलाई कुन अभिमुखीकरण तालिम दिइँदै छ ?
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिमको शुल्क यथावत् राख्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिए । पुस २४ मा...