गाँजा खेतीले नेपालको अर्थतन्त्रलाई कायापलट गर्छ : शेरबहादुर तामाङ
काठमाडौँ । पूर्व मन्त्री शेरबहादुर तामाङले गाँजा खेतीको सकारात्मक पक्षलाई उजागर गर्न जरुरी रहेको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज आयोजित ‘नेपालमा गाँजा खेतीको वैज्ञानिकीकरण स् सम्भावना र चुनौती’...