पर्यटन मन्त्री पाण्डेले गरे पूर्वमहानिर्देशकहरूसँग छलफल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले हवाई दुर्घटना न्यूनीकरणबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक (डीजी) हरूसँग छलफल गरेका छन् । । बिहीबार मन्त्रालयमा भएको छलफलमा पूर्वमहानिर्देशकहरुले...