पूर्वमेयर सिंहको निधनमा काठमाडौँ महानगरले दियो शोक बिदा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वमेयर पीएल सिंहको निधनमा शोक बिदा दिएको छ । काठमाडौँको पहिलो मेयर ८८ वर्षीय सिंहको काठमाडौँको ठमेल चाक्सीबारीमा सोमबार निधन भएको थियो । महानगरले सिंहको निधनमा...