अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन
काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ। जर्जियाको प्लेन्सस्थित आफ्नै घरमा पूर्वराष्ट्रपति कार्टरको आइतबार एक सय वर्षको उमेरमा उनको निधन भएको हो । अमेरिकी समाचार संस्था रोयटर्ससँग पूर्वराष्ट्रपति...