सहकारी बैंक होइन, सहकारी जस्तै गरी चल्नुपर्छ : पूर्व सचिव मैनाली
काठमाडौँ । पूर्व सचिव गोपीनाथ मैनालीले सहकारी सङ्घ संस्थाहरूले बैंक सरह, बैंककै प्रतिस्पर्धामा आर्थिक कारोबार गर्दा समस्या आएको बताएका छन् । आइतबार राजधानीमा आयोजित सहकारीमा सङ्कट : कारण र समाधान...